प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौँ २८ माघ

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजेदेखि बैठक बस्दै छ ।

आज राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने देखि व्यवस्थापन कार्य रहेको छ ।