काठमाडौं २ साउन
मुगुमा बुधबार बिहान भूकम्प महशुस गरिएको छ।बिहान ४ बजेर ४० मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।
एल. डि. मिडिया प्रा.लि. द्वारा संचालित
www.chitwandainik.com
सूचना तथा प्रसारण विभाग दर्ता नं
३५३२६४
सल्लाहकार/सम्पादक
बिजय राज अधिकारी
अध्यक्ष
लक्ष्मी ढकाल
सम्पादक
दिपा गौतम