चितवन १९ असार
लक्ष्मी ढकाल
पारिजात इङलिस बोर्डिङले कक्षा ११का लागि भर्ना आव्हान गरेको छ । भरतपुर महानगरपालिका ६ मा अवस्थित पारिजात बोर्डिङ स्कुलले शैक्षिकसत्र २०८१/८२ का लागि भर्ना आव्हान गरेको हो ।कक्षा ११मा म्यानेजमेन्ट विथ कम्प्युटर साइन्समा भर्ना खुलेको हो ।
पारिजात इङलिस बोर्डिङ स्कुल पछिल्लो समय उपत्यका बाहिर उत्कृष्ट नतिजा सहित विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाईको शैक्षिक संस्थाको रूपमा आफुलाई चिनाउन सफल भएको छ।
सो बोर्डिङमा अध्ययन गरि आफ्नो भविष्य सुरक्षित गर्नुहुन विद्यार्थीबर्गमा बोर्डिङले आव्हान गरेको छ।