लक्ष्मी ढकाल
चितवन १९ असार
उषा इङ्लिस बोर्डिङ स्कुलले कक्षा ११का लागि भर्ना आव्हान गरेको छ । भरतपुर महानगरपालिका १५मा अवस्थित उषा इङ्लिस बोर्डिङ स्कुलले शैक्षिकसत्र २०८१/८२ का लागि भर्ना आव्हान गरेको हो ।
कक्षा ११मा म्यानेजमेन्ट तर्फ कम्प्युटर साइन्स होटेल म्यानेजमेन्ट फाइनान्स र जेनेरल म्यानेजमेन्ट विषयहरुमा नयाँ
भर्नाका लागि आवेदन खुलेको हो ।
उषा इङ्लिस बोर्डिङ स्कुल पछिल्लो समय उपत्यका बाहिर उत्कृष्ट नतिजा सहित विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाईको शैक्षिक संस्थाको रूपमा आफुलाई चिनाउन सफल भएको छ।
ब्यवस्थापन विषयको मात्र पढाई हुने यस बोर्डिङमा अनुभवी तथा दक्ष शिक्षकहरुबाट कक्षा संचालन गरिन्छ ।
सो बोर्डिङमा अध्ययन गरि आफ्नो भविष्य सुरक्षित गर्नुहुन विद्यार्थीबर्गमा बोर्डिङले आव्हान गरेको छ।