काठमाडाैं १८ असार
सरकारले दैनिक खाने नुनको मूल्य बढाएको छ । नेपाल साल्ट ट्रेडिङले बुधबारबाट लागुहुनेगरी नुनको मूल्य बढाएको हो । नयाँ मूल्यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । आयो नुनको मूल्य २६, न्युन शक्ति नुनको २० र भानू नुनको ९रुपैयाँ मा रहेको छ ।