काठमाडौं१८ असार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।कांग्रेससँग मध्यरात भएको सहमतिबारे जानकारी गराउन ओली बालुवाटार पुगेका हुन् ।
आफ्ना मन्त्रीहरुले आजै राजीनामा दिने जानकारी दिदै ओलीले बदलिएको परिस्थितीलाई सहजीकरण गर्न प्रचण्डलाई आग्रह गर्ने बुझिएको छ ।